मलेसियाले माग्यो ३१ हजार भन्दा बढी नेपाली कामदार

काठमाडौँ । लामो समयदेखि नेपाली कामदार मलेसिया अवरुद्ध भएपछि हाल मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ ।

मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै ३१ हजार २ सय १ जना कामदारको माग गरेको हो । म्यानपावर कम्पनीमार्फत अब यी क्षेत्रमा नेपालबाट कामदार पठाइनेछ ।

प्रतिक्रिया