राजीनामा दिन उपसभामुख तुम्बाहाम्फेको अस्वीकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई डा. शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छन् ।

सभामुखसमेत नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताइन् ।

प्रतिक्रिया