‘द ब्रिटिस कलेज’का ३२९ विद्यार्थी दीक्षित

काठमाडौँ । ‘द ब्रिटिस कलेज’ले आयोजना गरेकोपाँचौ दीक्षान्त समारोहमा ३२९ विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित हायत रिजेन्सीमा दीक्षान्त कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

दीक्षित हुनेमा ५१ जना बिबिए (हन्स)बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन् ।

प्रतिक्रिया