बाढीले रोकिए यात्रु र सवारीसाधन

ओखलढुंगा । ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण र सवारीसाधन र यात्रु रोकिएका छन् । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् ।

भारी बर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो खसेर सडकहरु अवरुद्ध भएका छन् । अझै केही दिन लगातार बर्षा हुने सम्भावना बढेको छ । तस्बिरः रासस

प्रतिक्रिया