एनसेलले ल्यायो ‘अनलिमिटेड रोमिङ डेटा प्याक’

काठमाडौंं । एनसेलका ग्राहकले अबभारत भ्रमणमा रहदाबिनाकुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजालिन सक्नेछन् । ग्राहकले आफु भारत भ्रमणमा जादाँआफ्नो एनसेलसिम साथै लगिमात्र १ सय रुपैयाँमा प्रत्येकदिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्रालिले भारत भ्रमणमा जाने ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ ल्याएको छ जस अन्तर्गत एनसेलकाग्राहकले आफु भारतमा रहेको समयमा पनि परिवार तथा आफन्त सँग सुलभ दरमा रोमिङ्ग डेटा सेवा मार्फत सम्पर्कमा रही रहन सक्नेछन् ।

सो अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथापोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र १०० मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदालिन सक्नेछन् । यो सेवाबाट लाभलिनएनसेलकाग्राहकले आफु यात्रामाजानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशनअनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याकलिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्रलाग्नेछ । अर्थात ग्राहकले प्याकखरिद गरी डेटा सेवाप्रयोग नगरेमाशुल्कलाग्ने छैन । ग्राहकले यो प्याकभारत भ्रमणमा जानु अघि वाभारतमापुगे पछि पनिलिन सक्नेछन् ।

भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार व्यवसायमातथातीर्थकालागियात्रागर्ने गरेकाछन् । यो योजनाले हाम्राग्राहकलाई भारतमारोमिङ्गमारहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चितगरि आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया