कांग्रेस नेता बास्तोलाको अवस्था अत्यन्त गम्भिर

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाकोअवस्था अत्यन्त गम्भिर भएको छ ।

बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । उनलाई खुमलटारस्थित आफै निवासमा राखिएको पारिवारिक श्रोतले जनाएको छ ।
उनलाई शनिबार मात्र अस्पतालबाट घर लगिएको थियो । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए ।

प्रतिक्रिया