गोरखा-२ मा बाबुरामभन्दा नारायणकाजी ३६४२ मतान्तरले पछि

गोरखा । गोरखा-२ को पछिल्लाे मत परिणााम झनै राेमाञ्चक हुँदै गइरहेकाे छ । वाम गठवन्धनका माअाेवादी नेता नारायणकाजी श्रेष्ठ लाेकतान्त्रिक गठवन्धनका डा.बाबुराम भट्टराइसँग कमजाेर देखिएका छन् । यद्पि,पुर्ण मतपरिणाम नअाएसम्म थप विश्लेषण गर्नु उचित नहाेला ।

 पछिल्लो अपडेट

लोकतान्त्रिक गठबन्धनका डा. बाबुराम भट्टराई-२३११७
वाम गठबन्धनका नारायणकाजी श्रेष्ठ-१९४७५

प्रतिक्रिया