दिल्ली । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको भ्रमण पछि प्रहरीले गोली चलाउदा काश्मीरमा प्रदर्शनकारीको मृत्यु भएको छ । डिलाई नियन्त्रणमा लिनज प्रहरीले हवाय फायर गर्नुका साथै टेयर ग्यास छाडेको थियो । काश्मीरका राहत प्यकेजका लागि छलफल चलाउन मोदी त्यँहा गएका थिए ।
‘ म नयाँ काश्मीर बनाउन चाहन्छु । शक्तिसाली काश्मीर । ’ तर, त्यहाँका पृथकताबादी नेताले मोदीले काश्मीरको समस्यालाई आर्थिक कुरासंग मात्र जोडेर गल्ती गरेको आरोप लगाएका छन् । भारतीय प्रधानमन्त्रले बिहारमा पराजय स्वीकार गर्नुभयो । नयाँ दिल्ली, २२ कात्तिक । भारतको बिहारमा भएको निर्वाचनमा भातरतीय जनता पार्टी ( विजेपी ) पराजित भएको छ । भारतको सबैभन्दा ठूलो प्रदेशमध्ये एक बिहारका लागि भएको निर्वाचनमा पराजय मोदीका लागि ठूलो धक्काका रुपमा लिइएको छ ।
निर्वाचन आयोगको नतिजामा प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी पार्टीले मुख्यमन्त्री नितिशकुमारको क्षेत्रीय दलको गठबन्धनले भन्दा निकै पछि रहेको छ । आइतबार राती मात्र पूर्ण परिणाम आउने अनुमान गरिएको छ ।
प्रतिक्रिया