ज्ञानोदय फाइनलमा

basketballकाठमाडौं : आयोजक ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सियल इन्टरनेसनल स्कुल र मल्पी २० औं आयसर ज्ञान–कार्निभलको गल्र्स बास्केटलबलको फाइनलमा प्रवेश गरेको छ ।
ज्ञानोदयले एल.आर.आई. लाई ६१–१८ को भारी अन्तरले पराजित गर्‍यो । विजेताकी युमा लिम्बुले १६ स्कोर गरिन् । ब्वाइजतर्फ इनोभेटिभ, एल.आर.आई., एल. ए. र मल्पी सेमिफाइलनमा प्रवेश गरेका छन् । इनोभेटिभले ज्ञान निकेतन ८५–४२, एल.आर.आई.ले श्रीदिवालाई  ५७–१९, एल.ए. ले हिम्सलाई ६१–४२ तथा मल्पीले पुष्प सदनलाई ६१–४४ ले पराजित गरे ।
इनोभेटिभका अजय कुवरले २४, एल.आर.आई.का राज कुवरले २०, एल.ए.का कुन्खेन लामाले २६ तथा मल्पीका सौगात बानियााले ४० स्कोर गरे । (सौस)

प्रतिक्रिया