चट्याङले लागेर एकजनाको मृत्यू

नुवाकोट, २८ असार । नुवाकोट जिल्लामा चट्याङ लागेर एकयुवकको मृत्यू भएको छ ।
शुक्रबार राति परेको चट्याङ लागेर सामरी–५ का १७ बर्षीय सन्तोष तामाङको मृत्यू भएको प्रहरीले जनाएको छ । चट्याङले लागे लगत्तै उनको मृत्यू भएको थियो ।
घरको पिंढीमा बसीरहेका बेला सन्तोषलाई अचानक चट्याङले लागेको हो ।

प्रतिक्रिया