थापालाई सफलता

नयाँदिल्ली : भारतको नयाँदिल्लीमा जारी ११आँै पाश्र्वनाथ बुद्धिचाल प्रतियोगितामा नेपालका कृष्ण थापाले तेस्रो चरणमा डिबी जोशीलाई पराजित गरेका छन् । सोही चरणका अन्य खेलमा मनीष हमाल र सुजेन्द्र श्रेष्ठले बराबरी खेले भने वसन्त रावल पराजित भए । तीन क्याटोगोरीमा बर्गिकरण प्रतियोगिताको ‘ए’ क्याटोगरीमा पाँच नेपालीसहित १०२ खेलाडीको सहभागिता रहेको छ । (सौस)

प्रतिक्रिया