खोजखबर

बुहारीलाई करणीको प्रयास

सौर्य अनलाइन २०६९ मंसिर २८ गते ९:४९ मा प्रकाशित

काठमाडौं, २८ मंसिर । काठमाडौंको रामकोट–८ मा रत्नबहादुर तामाङले बुहारीलाई जवरजस्ती करणीको प्रयास गरेका छन् ।
बुधबार राति जवरजस्ती करणीको प्रयास गर्ने २९ बर्षीय रत्नबहादुरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
भाई मानबहादुर तामाङको घरमा आएका उनले मादक पदार्थ सेवन गरेर बुहारीलाई करणीको प्रयास गरेका हुन् । दाजु र भई तथा बुहारी एउटै कोठामा सुतेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय