रंग‍-विविध

जिन्दगीको रमाइलो साइनो

सौर्य अनलाइन २०६९ भदौ २ गते २:०४ मा प्रकाशित

निलम काफ्ले
जन्म : २०४९ साउन २ गते न्युरोड–५, नेपालगन्ज, बाके
शिक्षा : बिबिएस प्रथम वर्ष
चलचित्र अभिनय : द फेमस
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल नायिका बन्ने
रुचि : पत्रपत्रिका पढ्ने, गीत सुन्ने, नाच्ने
मनपर्ने पहिरन : वानपिस, कुर्तासलवार, सारी
मोबाइल सेट : सामसुङ
ल्यापटप सेट : एचपी
सेक्स : जिन्दगीको रमाइलो साइनो
सेक्स अनुभव : छैन ।
ड्रिम ब्वाय : मनको कुरा बुझ्ने होस्
अविस्मरणीय खुसी : मिस पश्चिमाञ्चल २०१२ हुादा
तस्बिर : ज्ञानेन्द्र कार्की

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय