मुस्ताङको घरपझोङमा निर्माणाधीन स्याउ पार्क

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा निर्माणाधीन स्याउ आकृतिको पार्क ।

स्याउको राजधानी मानिने मार्फामा पर्यटकको बसाई लम्याउन सहरी विकास तथा भवन कार्यालय बागलुङले रु एक करोडको लागतमा स्याउ पार्क बनाउन लागेको हो ।– तस्बिर सन्तोष गौतम, रासस

प्रतिक्रिया