कमलको फूलले भरिएको कमलपोखरी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कमलको फूलले भरिएको कमलपोखरी ।

नगरपालिकाले कमलपोखरी संरक्षण अभियान चलाउँदै पोखरी सफा गर्ने, पोखरीमा पानी भर्ने तथा वरिपरिका सम्पदालाई कलात्मक शैलीमा निर्माण पुनर्निर्माण गरेको छ ।

यसले कमलपोखरी र आसपासका सम्पदा संरक्षण हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाएको छ ।– तस्बिर नवीन पौडेल, रासस

प्रतिक्रिया