मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको बारीमा फुलेको फापर खेती । फापर मुस्ताङको प्रमुख खाद्यबाली मध्येमा पर्छ ।– तस्बिरः सन्तोष गौतम, रासस
प्रतिक्रिया