जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन

लमजुङ । लमजुङ दरबार जाने बाटो छेउमा रहेको लमजुङ बेसीसहर नगरपालिका– ३ दनाई गाउँ नजिकै एक स्थानीयले ग्राहकलाई आकर्षण गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै । पृष्ठभूमिमा देखिएको बेसीसहर बजार ।– तस्बिरः जनक श्रेष्ठ, रासस

प्रतिक्रिया