तिला नदी किनारामा मार्सी धान खेती

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– १ तिला नदी किनारामा गरिएको मार्सी धान खेती । मार्सी चामलको माग पछिल्लो समयमा स्वदेश तथा विदेशमा बढ्दो रहेको छ ।– तस्विर विजय रावत, रासस

प्रतिक्रिया