नवलपुर । ड्रोनबाट देखिएको पवित्र धार्मिकस्थल देवघाटधाम । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको संगमस्थल देवघाटधाममा ब्रह्ममुहुर्तकालमा देवताहरु स्नान गर्न आउने विश्वाससहित हिन्दु धर्मावलम्बीहरु स्नानका लागि आउने गर्दछन् ।– तस्विर रासस
प्रतिक्रिया