डर यस्तो अध्यारो कोठा हो जहाँबाट हाम्रो अवनति शुरु हुन्छ । – उस्मन बी असिफ
काम गर्नेबारे सोच्दापनि डराउने मानिस आफ्नो कार्यमा कहिल्यै सफल हुँदैन । – हेनरी एस हास्किन्स
डर सानो कुरा हो । एउटा सहासिक कदमले पनि हामी यसमाथि सहजै विजय हासिल गर्न सक्छौं । – ब्रेनडन फ्रान्सिस
डर विश्वासमा हुन्छ । सिस्टर म्यारी ट्रिक्की डर सहासको बाउ हो र सुरक्षाको आमा हो । – हेनरी एच ट्वीडी
डर हाम्रो जीन्दगीको सबैभन्दा ठूलो बाधा हो । – डड्ली निकोलस
डराउनु एउटा कुरा हो । डरलाई तिम्रो वरिपरि घुम्न दिनु अर्कै कुरा हो । – क्याथेराइन पिटरसन
डरको छायाँमात्रै ठूलो हो , तर यो सानो कुरा हो । – रुथ जेन्डलर
डरसँग पराजित हुने मानिसले आफ्नो जीवनमा एउटा पनि पाठ सिकेको हुँदैन । – राल्फ वाल्डो इमर्सन
जीवनदेखि डराउने मानिस मरिसकेका हुन्छन् । – बर्ट्रन्ड रसल
डरलाग्दा कथा र फिल्मले डरलाई झन् मजबुत पार्दछ । – फ्रन्सिस बेकन
एकपटक मानिसले यसको स्वाद चाखेपछि मानिसलाई डर हुस्कीभन्दा पनि कडा लाग्न थाल्छ । – डोनाल्ड डोज
प्रतिक्रिया