कर्मचारी संगठनमा प्रकाश

praksपाँचथर, १२ मंसिर । नेपाल निजामती कर्मचारी संगठन पाँचथरको अधयक्षमा प्रकास अधिकारी निर्वाचित भएका छन । संगठनको दशौँ जिल्ला अधिवेसनबाट अधिकारी सर्व सहमत अध्यक्ष बनेका हुन् ।

शनिबार भएको अधिवेशनमा अध्यक्ष लगायत २१ सदस्यी जिल्ला कार्यसमीतीको चयन गरेको छ । समीतीमा उपाध्यक्ष सूर्य प्रसाद अधिकारी, महिला उपाध्यक्ष रञ्जना लूइटेल ,सचिव किशोर चन्द्र आचार्य, सह सचिव कमल राउत, कोषाध्यक्ष पूरुषोत्तम पौडेल, सदस्यहरु सूरेन्द्र भण्डारी, नन्दा धमला, सूखलाल यादव श्रेण्ी बिहिन वेदनिधि खनाल लगायत रहेका छन् ।

केन्द्रिय प्रतिनिधिहरुमा जिल्लामा तिन पल्ट कूसल नेतृत्वदायी भूमीका निर्वाह गरीसकेका अग्रज खड्ग बहादूर बोहोरा, चल्दापूर्जा सूरेन्द्र दाहाल, कर्णध्वज भूजेल, भीमा सूवेदी रहेका छन । शेखर ढकालको अध्यक्षता भएको अधिवेशनलाई बिभिन्न पार्टी तथा संघ सगठनहरुका प्रतीनिधिहरुले शूभ कामना दिएका थिए ।

प्रतिक्रिया