बलिउड गीतमा सृष्टि

Shristhiकाठमाडौं । मिस नेपाल २०१२ की विजेता सृष्टि श्रेष्ठले फिचरिङ गरेको बलिउड फिल्म ‘ज्याकपट’को अनप्लग्ड संस्करणको भिडियो मंगलबार सार्वजनिक भएको छ ।
एक वर्ष अघि रिलिज भएको सनी लियोन अभिनित फिल्मको ‘कभि जो बादल बर्षे’ गीतमा उनले फिल्मका लिड कलाकार सचिन जोशीसँग रोमान्स गरेकी छन् ।
भिडियोमा सृष्टिलाई निकै ग्ल्यामरस लुक्समा देखिएको छ । अर्जित सिंहले गाएको भिडियोलाई टी सिरिजले बजारमा
ल्याएको हो । (सौस)

प्रतिक्रिया