
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो । यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ । विभागका अनुसार सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन् ।
सरुवा सूची https://www.nepalpolice.gov.np/media/filer_public/6e/2b/6e2b8b9d-3e5a-49c9-85ac-7aec2ee229a2/insp_28.pdf
प्रतिक्रिया