स्वतन्त्र कानुन व्यावसायी मञ्च काठमाडौँ जिल्ला बारको तदर्थ समिति गठन
सौर्य अनलाइन२०८३ जेठ २८ गते ११:१६ मा प्रकाशित
काटमाडाैँ । स्वतन्त्र कानुन व्यावसायी मञ्च काठमाडौं जिल्ला बारको तदर्थ समिति गठन भएकाे छ । अधिवक्ता कमलप्रसाद लामिछानेकाे संयाेजकत्वमा समिति गठन भएकाे हाे । समितिमा उप संययोजक अधिवक्ता तुलसी प्रसाद तिम्सिना रहेका छन् ।
प्रतिक्रिया