खर्च कटौतीको बहानामा सबै तहका सरकारी सूचना र विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने सरकारको स्वेच्छाचारी र विभेदकारी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले थालेको चरणबद्ध आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौं । -प्रधानसम्पादक
प्रतिक्रिया