आकाशे पानीको भर पर्नुपर्ने खेतमा हरियाली

बाजुराको बुढीगङगा नगरपालिका-३ मा गहुँखेतीको हरियाली

बाजुराको बुढीगङगा नगरपालिका-३ मा गहुँखेतीको हरियाली । सिँचाइ अभावका कारण यहाँका खेतहरु आकाशे पानीको भरमा रोपाइ हुने गर्छन् । तस्बिर प्रेम रौले/रासस

प्रतिक्रिया