मुस्ताङको झारकोट गाउँ नजिकै फुलेको फापर

मुस्ताङ । पर्यटकीय गन्तव्यस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित झारकोट गाउँ नजिकै फुलेको फापर ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्र अवलोकन एवं अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।– तस्बिर विष्णुप्रसाद घिमिरे, रासस

प्रतिक्रिया