मुस्ताङमा कलात्मक पहाड

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित मुस्ताङ द्वारमा रहेको कलात्मक पहाड ।

यो ठाउँ उपल्लो मुस्ताङको प्रवेशद्वार हो । प्राकृतिक रुपमा रहेका कलात्मक पहाडहरु उपल्लो मुस्ताङको आकर्षण हुन् ।– तस्विर सन्तोष गौतम, रासस

प्रतिक्रिया