बेइजिङ । चीनको ग्रामीण पुनरुत्थान परियोजना टोङ्फु गाउँ (काउन्टी) का कृषकले खेतमा लगाइएको सूर्यमुखी फूल । यसबाट तेल उत्पादन गर्न मद्दत पुग्नेछ ।– तस्विर रत्न श्रेष्ठ, रासस
प्रतिक्रिया