कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पाल्पा सडकखण्डमा भासिएको सडक

नवलपुर । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–पाल्पा सडकखण्ड अन्तर्गत गैँडाकोट–३ देउढा नजिकै भासिएको सडक ।

सडकको उत्तरतर्फको भाग भासिए पनि यस क्षेत्रमा जोखिम मालेरै सवारीसाधन सञ्चालन भइरहेको छ ।– तस्विर टेकराज पोखरेल, रासस

प्रतिक्रिया