रोल्पाको लिवाङ बजार

रोल्पाको सबैभन्दा ठूलो बजार तथा व्यापारिक केन्द्रसमेत रहेको रोल्पा नगरपालिकास्थित लिवाङ बजार ।

रोल्पाको सदरमुकाम समेत रहेको लिवाङ वरीपरि रहेका अग्ला डाँडा र हरियालीले थप सुन्दरता थपेको छ ।– तस्वीर अर्जुन बिष्ट, सौर्य दैनिक

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया