बुट्यान र झाडीले ढाकेको भृकुटी कागज कारखाना

नवलपुर । निजीकरणपछि विसं २०६९ बाट पूर्ण रुपमा बन्द रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ स्थित भृकुटी कागज कारखाना ।

उद्योग बन्द भएपछि अहिले उद्योगको भवन जीर्ण भएको छ भने उद्योग परिसरलाई बुट्यान र झाडीले ढाकेको छ ।– तस्विर टेकराज पोखरेल, रासस

प्रतिक्रिया