सुन्दर कमल दह

तस्विर अर्जुन बिष्ट, सौर्य दैनिक

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको सुन्दर कमल दह । १६ सय मिटर क्षेत्रफलमा फैलिएको यो दह प्राकृतिक सौन्दर्य, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण दह मानिन्छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया