प्रतिनिधिसभा बैठक सुरुमै कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दलल नेपाली कांग्रेसले अवरोध गरेको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर नाराबाजीसहित अवरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया