विश्वासको मत माग्न प्रधानमन्त्री प्रचण्ड रोष्ट्रममा, कांग्रेसको चर्काे नाराबाजी
सौर्य अनलाइन२०८१ जेठ ७ गते १२:१७ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ । कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका छन् ।
प्रतिक्रिया