किरण र मनुकाे ‘देब्रे छातीमा’ सार्वजनिक (भिडियाे)

काठमाडाैं । लोक तथा दोहोरी गायक किरण गौतम र मनु खड्का केसीकाे स्वरमा रहेकाे प्रेमील गीत ‘देब्रे छातीमा’ सार्वजनिक भएकाे छ । किरण गौतमले लेखेका गीतमा नारायण दंगालको संगीत संयोजन रहेकाे छ, भने कुमार सानु पुनकाे मिक्सिङ र मास्टरिङ रहेकाे छ ।

गीतकाे भिडियाेमा मोडल लोमश शर्मा र स्मारिका ढकालको अभिनय रहेको छ । निरेन श्रेष्ठले निर्देशन गरेकाे साे भिडियाे सिनेमेटोग्राफर राम केसीले खिचेका हुन्, भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया