दयाहाङ राईकाे ‘दुई नम्बरी’ युट्युबमा

चलचित्र दुई नम्बरी युट्युबमा सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको आधिकारिक च्यानलमा यो चलचित्र सार्वजनिक भएको हो ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपसना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनलगायत कलाकारको अभिनय छ । दीपेन्द्र लामाद्वारा लेखिएको र निर्देशन गरिएको चलचित्र दुई नम्बरी नेपालमा खुबै रुचाइएको थियो ।

प्रतिक्रिया