पाँचथर । माओवादी भातृ संगठन अखिल क्रान्तिकारी जिल्ला कमिटी पाँचथरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसरमा करिब १२ जना नेता तथा कार्यकर्ताहरुले रक्तदान गरेको माओवादी जिल्ला समन्वय सदस्य बिरेन्द्र बास्कोटाले जानकारी दिए ।
उक्त रक्तदान कनर्यक्रममाओवादीले लडेर ल्याएको संविधान रगतसँग तथा बलिदानसँग साटेर ल्याएको संविधान दिवसमा रगतका पोका दान गरिएको जनाएका छन् । तीन महिने अभियानअन्तर्गत गाउँगाउँमा माओवादी अभियान चलिरहेको समेत अभियान्ता बास्कोटाको भनाइ छ।
प्रतिक्रिया