इन्टरपोल शताब्दी महोत्सवको अवसरमा ‘कफी टेबल बुक’ को लोकार्पण

प्रहरी सहयोग सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्टरपोल शताब्दी महोत्सवको उपलक्ष्यमा प्रकाशित ‘कफी टेबल बुक’ को लोकार्पण तथा विशेष संस्मरणात्मक आवरणमा टाँचा प्रदान गर्ने कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा लगायत ।
तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया