नेपाल प्रहरीका ४६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को डीएसपीमा बढुवाका लागि सिफारिस भएको छ । बढुवा सिफारिस समितिले ४६ जना प्रहरी निरीक्षकको बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा सिफारिसको एक नम्बरमा रञ्जन अवा छन् ।

हेर्नुस् बढुवा सिफारिस भएकाहरूको सूची:

प्रतिक्रिया