प्रधानमन्त्रीसँग सामन्था पावरको भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यूएसएडका प्रशासक सामन्था पावरको शिष्टाचार भेटवार्ता भएको छ । आज दिउँसो सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रतिक्रिया