डेढगाउँमा रहेको अकलादेवी मन्दिर

नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौँदीकाली गाउँपालिका–२, डेढगाउँमा रहेको प्रमुख धार्मिकस्थल अकलादेवी मन्दिर परिसर साथै मन्दिरमा रहेको शिला ।

स्थानीय जनश्रुति अनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुंगा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएता पनि फेरि अर्को दिन सोही स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको यकिन गरी मन्दिर स्थापना गरिएको भनाइ छ ।– तस्विर दयाराम आचार्य, रासस

प्रतिक्रिया