नून लिन आएका जुम्लाका स्थानीय

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय जुम्लामा आइतबार नून लिन आएका जुम्लाका स्थानीयवासी । नून लिनकै लागि यहाँका सर्वसाधारणको भिडभाड हुने गरेको छ । तस्बिर : विजय रावत, रासस

प्रतिक्रिया