एनसीसी बैंकको लाभांश घोषणा

काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

प्रतिक्रिया