वर्षाले ढलेको धानबाली

निरन्तर भएको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली । पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि उत्पादन घट्ने भयो भनी किसान चिन्तित बनेका छन् । तस्बिरः सुरेश आचार्य/रासस

प्रतिक्रिया