पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयघातका कारण निधन । सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको हो । – रासस

प्रतिक्रिया