जुम्लाको स्याउ

जुम्लाको तिला गाउँपालिका-२ का किसानले समय अघिनै टिपेको जुम्ली अर्गानिक स्याउ । काँचो स्याउ बजारमा आउन थालेपछि यहाँका स्थानीय तहले स्याउ टिप्न र संकलनमा कडाई गरेपनि बजारमा स्याउ विक्री भइरहेको छ । तस्वीर : विजय रावत/रासस

प्रतिक्रिया