साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले १ साउनमा सार्वजनिक बिदा दिने भएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा पर्व मनाउन २०७८ सालदेखि बिदा दिँदै आएको छ ।

प्रतिक्रिया