कृषि ज्ञान केन्द्र लमजुङ र बेँसीसहर नगरपालिकाको कृषि शाखालगायतको संयुक्त आयोजनामा बुधबार बिहान बेँसीसहरमा १९औँ धान दिवसको अवसरमा आयोजित धान दिवस कार्यक्रममा बेँसीसहरको दनाईफाँटमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, यस नगरका नगरप्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडालगायत । तस्बिर : जनक श्रेष्ठ/रासस
धान दिवस कपिलवस्तुको शिवराज २, बालापुरस्थित अस्सीविघा भन्ने स्थान धान रोपेर उन्नाइसौँ राष्ट्रिय धान दिवस मनाइदै । तस्बिरः सनिउल्ला धोबी/राससपूर्वी चितवनको खैरहनी नगरपालिका १३, बैरीयामा बुधबार १९औँ धान दिवसका अवसरमा मेसीनबाट धान रोप्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी । तस्बिरः नारायण अधिकारी/राससअसार १५ अर्थात् राष्ट्रिय धान दिवसको असवरमा भोजपुरको पोखरेमा रोपाइँ गर्दै । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरले यहाँ रोपाइँ कार्यक्रमको आयोजना गरेको हो । जिल्लाको विभिन्न ठाउँमा धान दिवसको अवसरमा कार्यक्रम गरिएको छ । तस्बिर : युवराज विष्ट/राससललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान । तस्बिर : प्रदीपराज वन्त/राससललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान । तस्बिर : प्रदीपराज वन्त/राससललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान । तस्बिर : प्रदीपराज वन्त/राससपूर्वी चितवनको खैरहनी नगरपालिका १३, बैरीयामा बुधबार १९औँ धान दिवसका अवसरमा मेसीनबाट धान रोप्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी । तस्बिरः नारायण अधिकारी/राससअसार १५ अर्थात् राष्ट्रिय धान दिवसको असवरमा भोजपुरको पोखरेमा रोपाइँ गर्दै । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरले यहाँ रोपाइँ कार्यक्रमको आयोजना गरेको हो । जिल्लाको विभिन्न ठाउँमा धान दिवसको अवसरमा कार्यक्रम गरिएको छ । तस्बिर : युवराज विष्ट/रासस
प्रतिक्रिया