बझाङ । बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शुक्रबार दिउँसो केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोटका ४५ वर्षीय मिन बहादुर बोहराको घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।
बोहराले आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोहराकाे आत्माहत्या हाे वा हत्या भएको भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका बझाङले जनाएको छ ।
बझाङ
प्रतिक्रिया